Loading...
नेपालका प्रधानमन्त्रि र स्वास्थ्य मन्त्रि नै रक्सि भक्त, अब देखि नखाने प्रतिबद्धता

सरोज खिलाडी

प्रधानमन्त्री पुष्प कमल दाहाल तथा स्वास्थ्य मन्त्रि गगन थापाले रक्सि नखाने प्रतिबद्धता जनाउनु भएको छ । नया वर्षाको अबशमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पद यात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्प कमल दाहाल तथा स्वास्थ्य मन्त्रि गगन थापाले रक्सि नखाने प्रतिबद्धता जनाउनु भएको छ । पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जा मन्त्रि जनार्दन शर्मा , स्वास्थ्य मन्त्रि गगन थापा, नायिका मनिषा कोइराला, समेत उपस्थित हुनुहुन्थ्यो । नसर्ने रोगीको संख्या बढेको भन्दै रोगि को संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालय ले कार्यक्रम आयोजना गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *