Loading...
सोमबार र सुक्रबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

३ बैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भारत भ्रमणमा जाने र आउने दुबै दिन विदा दिने निर्णय गरेको हो ।राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भोली सोमबार भारतको औपचारिक भ्रमणमा जान लाग्नु भएको छ्। भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत का नेताहरु छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *