Loading...
सुक्रबारको बिदा फिर्ता

४ बैशाख, काठमाडौं । सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ ।सरकारले हिजो आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमण भएको हुनाले जाँदा र आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी आज भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ ।तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको हो । खास गरेर सामाजिक सन्जालहरुमा सरकारको ब्यापक आलोचना पछी बिदा फिर्ता लिइएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *