Loading...
भारतका सबै भन्दा कनिष्ट मन्त्रिदवारा नेपाली रास्ट्रपतिको स्वागत

काठमाडौं, ५ वैशाख । भारत भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत सरकारका सबै भन्दा कनिष्ट मन्त्रि महिला तथा बालविकास राज्यमन्त्रीले स्वागत गरेका छन्

सोमबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएका राष्ट्रपति भण्डारीलाई महिला तथा बालविकास राज्यमन्त्री कृष्ण राजबाट स्वागत गराएर भारत सरकारले अपमान गरेको भन्दै राष्ट्रपति कार्यालयमा आकस्मिक रुपमा उच्चस्तरीय बैठक बसेको स्रोतले बताएको छ ।

बैठकमा राष्ट्रपतिको भ्रमण छोट्याएर भोलि बुधबार नै स्वदेश फर्काउने प्रस्तावमा छलफल भएको छ । ‘दिल्लीमा प्रधानमन्त्री र राष्ट्रपति लगायतका शीर्ष नेतासँग उच्चस्तरीय भेटवार्ता गरेर राष्ट्रपतिलाई फर्काउने विषयमा छलफल भइरहेको छ । यो हाम्रो लागि ठूलो अपमान हो हामी सहन सक्दै नौ स्रोत ले भनेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *