Loading...
भारतदवारा राष्ट्रपति विद्यादेवी भण्डारीलाइ ‘गार्ड अफ अनर सम्मान

५ बैशाख, नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज मंगल बार नयाँदिल्लीमा भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गर्दैछन् । राष्ट्रपति भण्डारीको सम्मानमा आज बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको छ, ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम आज सम्म मात्र रहेको छ ।

आज बिहान ९ बजे राष्ट्रपति भवनलाई राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनर स्वागत कार्यक्रम राखिएको छ, जसमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदी दुबैले स्वागत गर्नेछन् ।

फोटो गोपाल वाग्लेको ट्विटरबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *