Loading...
सप्तरीका पत्रकारहरुको बिरुध महेन्द्र बिष्ट र किशोर श्रेष्ठले बोलाए ३ ट्रक पुलिस्

सप्तरी पत्रकार महासँगले गत चैत्र ३0 गते देखी नेपाल पत्रकार महासँग केन्द्रिय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्दै धारणा दिदै आए पनि नेपाल पत्रकार महासँग केन्द्रिय समिती ले कुनै पनि चासो नदिए पछी सप्तरी पत्रकार महासङले प्रेस काउन्सिलमा ताल्चा लगाउने जनाए पछी प्रेस काउन्सिल र महेन्द्र बिष्टले पत्रकारहरु को बिरुध ३ ट्रक पुलिस बोलाएको छ । आएको १ जना पुलिसका अनुसार प्रेस काउन्सिल का कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुले आगो लगाउन लागेको जानकारी पाए पछी हामी आको तर उक्त जानकारी झुटो रहेको ब ताए । पत्रकार बैधनाथ यादव ले किशोर श्रेष्ठको यस्तो रबैयालाई हतास मान्सिक्ता को शिकार भएको ब ता ए ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *