Loading...
प्रहरीदवारा  हिरासत भित्र सि के राउतका कार्यकर्ताहरुको  कानको जाली फोडीयो

रूपन्देही, वैशाख ५,, डा । सि के राउतलाई सिरहा अादालतले निर्दोष करार गर्दै हिरासत मुक्त गरेको केही बेर नबित्दै रूपन्देही प्रहरीले प्रकाउ गरि ल्याए पछि रूपन्देहीमा पनि उनको समर्थनमा आन्दोलन चरकेको थियो । त्यसैक्रममा भैरहवा आदालत परिसरबाट डा । राउतका ८ जना कार्यकर्तालाई प्रहरिले गिरफ्तार गरि हिरासतमा लागू औषधका गैरमधेशी युवाहरूद्धारा कुटपिट गरि संजय कुमार मिश्राको दाहिने साईडका कानको जाली फोडी दिएका छन । भने रामकेश गुप्तालाई मधेशी धोती मदेश देश चहियो तलाई भन्दै निर्घात कुटपिट गरेका छन । रामकेश गुप्ता बाहेक सबै कार्यकर्ता रिहा भएका छन भने यी सबै घटनाहरू प्रहरीकै मिलोमतो हुने गरेको अर्का एक कार्यकर्ता दिनेश यादवले गठबन्धन रूपन्देहीलाई जानकारी गराएका छन , प्रहरी अफैले कुटपिट गरे दोष लाग्ने डरले कैदीहरूबाटै सि के राउतको कार्यकर्तालाई पिटाउदै आएको छ । यो भन्दा पहिला पनि १ नं क्षेत्रिय संयोजक शिवचरन केवटको कानको जाली फुटाईएको थियो । यो सब घटनामा प्रहरीको मौनता रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *