Loading...
मधेशमा मात्र होईन पहाडी जिल्लामा समेत गठबन्धनको बन्द र राको जुलुस

संविधान संसोधन नभए कुनैपनी हालतमा स्थानीय निकाएको चुनाब हुन नदिने भन्दै आन्दोलनका कार्यक्रम घोष्णा गरेको संघीय गठबन्धनले देशै भर आज मशाल जुलुस निकालेको छ । मधेश भरि मात्र सोच्दै आएको अन्य दलहरुलाई चुनौती दिदै गठबन्धनले आज पाचथरमा समेत राको (मशाल्) जुलुश निकालेको छ । पाँचथरमा संघीय गठबन्धनले निकालेको राँको जूलूसले देश भरिका जनताहरु आन्दोलित भएको प्रत्यक्षदर्शीहरुले बताएका छन । गठबन्धनले सम्बिधान सन्शोधन नगरि कुनै पनि हालतमा चुनाब हुन नसक्ने उधघोष समेत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *