Loading...
धनुषाको लक्ष्मीनिया बजारमा एकैचोटी २७१८ जनाले गरे फोरम नेपालमा प्रवेश

संघीय समाजवादी फोरम, नेपाल धनुषाको आयोजनामा आज धनुषा जिल्लाको लक्ष्मिनीया बजारमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । एमाले,कांग्रेस , माओवादी , तमलोपा , लोकतांत्रिक फोरम , सदभावना सहितका पार्टी परित्याग गर्ने नेतृत्व मध्येबाट पंचु महरा , महाजन यादव, रामगोविन्द यादव, लालबहादुर यादव, श्री नारायण महतो सहित २७१८ जनाले फोरम नेपालमा प्रवेश गरेका छन । नवप्रवेशी नेताहरुलाई पार्टीका राष्ट्रीय अध्यक्ष उपेन्द् यादवले अविर माला लगाई स्वागत गरेका छन । सो समारोहमा फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष एवंम प्रदेश नं २ का पार्टी प्रमुख रेणु यादवसहित अन्य शीर्षस्थ नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *