Loading...
मधेशीको भोट मधेशीलाइ नै जाने निश्चित , आज पाँच दलबिच एकीकरण हुदै

मधेशमा आज नया पार्टी र नया शक्ति उदय हुने भएको छ । बर्षौ देखि मधेशी जनताले चाहेका वा देखेका सपना साकार हुने भएको छ ।सन्दर्भ हो मधेशी दल हरुबीच एकता । मधेशी दलहरु फुट्दै साना साना दल बन्न थालेपछि दुखि भएका मधेशी जनता एक चोटी फेरि पनि खुसि हुने मौका आएको छ । आज पाच वटा मधेशी दलहरु एकिकरण गर्दै छन् । एकिकरण गर्ने मधेशी दलहरुमा तमलोपा, राजेन्द्र महतोको सदभावना, शरद शिंह भण्डारीको राष्ट्रिय मधेश सदभावना पार्टी. मधेशी जनाधिकार फोरम गणतान्त्रिक र महेन्द्र यादवको तराई मधेश सदभावना पार्टी रहेका छन् । उनीहरु बीच आज काठमाडौँको डिल्ली बजार स्थित अमृत भोग होटेलमा १ बजे एकीकरण हुदै छ भनेपार्टीको नाम राष्ट्रिय जनता पार्टी हुने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *