Loading...
फोरम नेपालको केन्द्रीय समितिको पूर्ण बैठक  बस्दै, पहिचान र सङ्घीयताको आन्दोलन सशक्त हुने निश्चित

काठमाण्डुमा बैशाख ७ र ८ गते सङ्घीय समाजवादी फोरमको केन्द्रीय समितिको पूर्ण बैठक हुंदैछ । उक्त बैठकमा जारी आन्दोलन,वार्ता,संविधान संशोधन,पार्टी एकीकरण लगाएतका विषयमा ब्यापक छलफल गरी त्यस सम्वन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ । यो बैठकलाई देश-विदेशबाट अत्यन्तै महत्वका साथ हेरिएको छ । यसले अब नेपालको राजनीतिक शक्ति सन्तुलन बदल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलन सशक्त हंदै जाने निश्चित हुने स्रोतले बताएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *