
कुमार लिंग्देल “मिराक”
गणतन्त्र बिकुल फुकनेहरु जन्तालाइ अधिकार सम्पन्नको नारा घनकाउनेहरु प्रचण्ड र ओलि जि सेर बहादुर देउबाहरु बास्तबिकता जन्ताको अधिकार दिन चाहदैनन् भन्ने अहिलेको जबर्दस्ती गर्न खोजिएको स्थानीय निकायको चुनाबबाट प्रस्ट हुन्छ ! २४५ बर्ष देखिको एकात्मसासन नेपालमा असल भएर नै मुलुक सङ्घात्म शासन मा लैजानु पर्छ भनिएको हो ! बिश्वको मुलुकहरु जन्तालाइ अधिकार दिएर कहि कतै फुटेको छैन र टुक्रेको पनि छैन ! तर जन्तालाइ अधिकार नदिन खोज्दा चाहिँ ट्क्ररिएको उधारण धेरै टाडा जानू पर्दैना भारत देखि बंगलादेस टुक्ररिएको छ ! त्यसैले भारतमा अहिले भाषिक पहिचानको आधारमा सघात्म राज्यहरु प्रसस्त छ ! पृथ्वी नरायण शाहको राज्य काल भन्दा पहिला नै नेपालमा सङ्घात्म शासनको अभियास भएको पाइन्छ ! लिम्बुवान राज्यमा, तर पृथ्वी नाराण शाहले राज्य एकीकरणको नाममा राज्य एकीकरण होइन ! राज्य बिस्तारमा लागेको थिए ! त्यो शासन पद्धति गल्त थियो ! त्यसैले अफल भैइसकेको छ ! तर अझै त्यसैलाइ निरन्तर दिन खज्ने प्रचण्ड र ओलि देउबाजिहरुले अब बुझनु पर्छ ! देसलाइ सघात्म शासन चाढै लैजानु पर्छ ! यदि नलाने हो भने देसमा बिद्रोह निश्चित छ ! मधेस मात्रै हुँदै गरेको लठ्ठी जुलुस लिम्बुवान सुरु भएको छ ! यो लिम्बुवान जन्ताको बिद्रोहको संकेत हो ! खेलाची नठानियोस शासक बर्ग हो ! जन्ताको मागलाइ चाढो सम्बोधन गरियोस स्थानीय चुनाब अबिलम्ब रोकियोस ! सघिय गठबंधन मागलाइ सम्बोधन गरेर मात्रै चुनावको घोषण गरियोस प्रान्तले गर्ने चुनाब केन्द्र गर्न होइना ! यो गल्त छ ! यो उहीँ एकात्मक केन्द्रीकृत राज्यसपताको निरन्तर हो ! यसको लिम्बुवान जन्ताले जस्तो सुकै चुनौती साथ सामाना गर्न तयार छ ! शासकहरु बेलैमा सद्बुधि आओस ! १०+ प्रान्त कायम गरौ ! देसको सारा उत्पीडित जन्ताको चाहाना उत्कर्समा अवसिय पुगने छ ! जय लिम्बुवान , जय सघिय नेपाल
Facebook Comments