Loading...
फोरम र नयाँ शक्ति पार्टी अन्तत एक हुँदै, एकता गर्न संयोजन समिति गठन

काठमाडौं चैत्र ८ । संघीय समाजबादी फोरम र नयाँ शक्ति बीच अन्तत पार्टी एकता हुने भएको छ । नयाँ शक्ति र फोरमले उपेन्द्र यादब, बाबुराम भट्टराई र अशोक राई रहेको पार्टी एकता संयोजन समिति गठन गरे पछि दुई पार्टी बीच एकता हुने पक्का भएको हो । फोरम अध्यक्ष यादब र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले एक बिज्ञप्ति जारी गर्दे सो जानकारी गराएको हो । मधेसबादी दलहरुबीच तीब्र ध्रुबिकरण भईरहेको बेला नयाँ शक्ति र फोरम बीचको एकताले मुर्त रुप पाए सँगै मुलुकले अर्का ठुलो दल पाउने सुनिश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *