Loading...
दुई दिनसम्म चलेको फोरम नेपालको  केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गर्यो !

काठमाडौं, ९  बैशाख । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको निर्वाचनको अवेज्ञा गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । संविधान संशोधन नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने र निर्वाचनको देशभरि नै अवेज्ञा गर्ने बैठकले निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।
उहाले भन्नु भयो ,‘हाम्रो पार्टी निर्वाचनमा भाग लिँदैन्, बरु हामी निर्वाचनको कडा अवेज्ञा गर्छौं ।’ त्यस्तै चुनाव अघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकता नहुने भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *