Loading...

सम्बिधानको संसोधन बिना प़देशको मतहत हुनुपर्नेमा केन्द्रले नै गर्ने स्थानीय चुनावको बिरोधमा संघीय गठबन्धनको काभ़ेपलाञ्चोक जिल्ला बनेपामा बिरोध सभा सम्पन्न गरेको छ । सङ्घीय समाजवादी फोरम, नेपाल काभ़ेको अध्यक्ष सिद्दि बहादुर जोशीको अध्यक्षता र सङ्घीय समाजवादी फोरम, नेपाल केन्द्रिय उपाध्यक्ष युवराज कार्कीको-प़मुख अतिथि, आदिवासी जनजाति पार्टी, नेपाल अध्यक्ष तामाङ बुद्दराज स्याङ्तान-बिशेषअतिथि र अतिथिहरुमा ताम्सलिङ संघर्ष समितिको अध्यक्ष जय गोले, ससफो, नेपाल के.स. उत्ताम लामा, ससफो, नेपाल के.बै.स. सिंह बहादुर तामाङ लगयतले संबोधन गर्नु भएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *