Loading...
विभिन्न पार्टी परित्याग गरि सिरहामा फेरि फोरम नेपालमा हजारौ प्रवेश गर्दै

अभरेन्द्र यादव सिराहा

संघिय समाजवादी फोरम नेपाल जिल्ला कार्य समितिको संयोजकत्वमा यही वैशाख १२ गते सिरहा क्षेत्रनं. ५ को सिमरा कुट्टि कर्जन्हामा हजारौको संख्यामा माओवादी, कांग्रेस, एमाले लगायतका पार्टिहरुवाट प्रभावशाली नेता कार्यकर्ताहरु पार्टि परित्यागगरी संघिय समाजवादी फोरम नेपालमा पार्टि प्रवेश गर्ने भएको छ । सम्पुर्ण पहिचानवादी आम जनतालाई उपस्थितहुन र पार्टि प्रवेश गर्नको लागी सिरहा क्षेत्रनं. ५ सिमराले अनुरोध समेत गरेको छ । केहि महिना यता संघिय समाजवादी फोरम नेपाल मा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *