
नआउनु भोट माग्न गाली गर्छन बा ले।
पहिचान बिरोधी आउलास,,हिजडा एमाले।
आफ्नै पहिचान छ, सजिन्छौ आफ्नै भेषमा।
देश बेच्ने यहि हो,,भोट नहालौ काङ्ग्रेसमा।
मसाल बाल्नु पर्छ अब ,रोकिन्न कुनै आँधिले।
हजारौ मार्नु शिवाय के गर्यो र माओबादिले?
हिन्दु राष्ट्र भन्दै यता बाटो नबिराएस साले।
धर्मको नाममा जुधाउने काम गर्छ राप्रपाले।
फेर्नु पर्छ मुहार राष्ट्रको मिलाई यहीँ आउने साल।
झुक्कियौ धेरै हामी , अब बाल्नु पर्छ संघीय मसाल।।
( राजेन्द्र वाईबा तामाङ)
Facebook Comments