Loading...
बालुवाटारमा त्रिपक्षीय वार्ता : वैशाख ३१ को चुनाव सर्ने संकेत

१६ बैशाख, काठमाडौं । बैशाख ३१ मा हुने भनिएको पहिलो चरणको स्थानीय तह निर्वाचन सर्न सक्ने संकेत प्रधानमन्त्री ले गर्नुभएको छ । हिजो शुक्रबार बालुवाटारमा यस्तै छलफल भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो शुक्रबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा धेरै दलहरु जेठ ३१ मा एकै चरणमा चुनाव गर्ने पक्षमा उभिएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको चुनावपछि मतगणना तत्काल गर्ने कि दुबै चरणको चुनावपछि गर्ने र बजेट के गर्ने भन्ने राय मागेका थिए । अहिले भैरहेको त्रिपक्षीय वार्ता मा नेताहरु ले पहिलो चरण को चुनाब सर्न दबाब दिइरहेको हुनाले पहिलो चरण को चुनाब सर्न सक्ने स्रोत ले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *