Loading...
रोकिएन फोरम नेपालमा पार्टी प्रवेश गर्नेको लहर, बिभिन्न पार्टी परित्याग गरि सयकडौ फोरम नेपालमा प्रबेश

सघीय समाजबादी फोरम नेपाल बीरगज१८ भवानीपुर वडा ईकाई समिती ले आयोजना गरेका पार्टी प्रबेश कार्यक्रममा एमालेका गाउ कमिटी सचिव राजा प्रसाद पटेल इस्लाम हवारी दिनेश पटेल लगायत सयकडौ फोरम नेपालमा प्रबेश गरेका छन ।

नव प्रबेशीहहरूलाई फुलमाला लगाई पार्टी प्रबेश गराउदै फोरम नेपालका केन्द्रिय सदस्य करिमा बेगम, उधोगपती एवं पार्टी नेता बिजय सरावगी, मुस्लिम फोरमका केन्द्रिय अधयक्ष मौलाना नुरूल होदा लगायतका नेताहरुले पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्ने हरुले देशको बैकल्पिक शक्ति फोरम नेपाल मात्र भएको हुनाले पार्टी प्रवेश गरेको बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *