
आदरणीय मेरा शुभचिन्तक ,शुभेच्छुक ,सहयात्री मित्रहरू :-……..सुनसरी जिल्ला को सबैभन्दा पुरानो सदरमुकाम को रूपमा चिपर्रिचित इनरुवा नगरपालिका को समग्र बिकास निर्माणको लागि कुनै नेता ,सभासद,मन्त्री हरु को ध्यान गएको आज सम्म देखिएन ।इनरुवा नगरपालिका गाउँ पालिका जस्तो देखिएकोछ।अहाको जनता हरुले यसै जिल्ला बाट पटक ,पटक राज्य को प्रमुख पद प्रधानमन्त्री ,मन्त्री जस्तो गरिमामय पदमा १ चोटि होइन ५ / ५ पटक जनता हरु ले जिताएर पठाइएकै हो।तर यस इनरुवा नगर पालिका को बिकास निर्माण प्रति ध्यान दिएको देखिएन ।खाली भासण मा सिमित राखियो ।हामी सर्व सर्व्सधारण जनता हरु लाई खाली भोट बैंक को रूपमा मात्र युज गरेको देखियो ।
नगर पालिका भित्र बस्ने जनता हरु ले नगर पालिका लाई विभिन्न किसिमको महगो कर मात्र तिरी रहे तर नगर बाट पाउने सेवा सुबिधा हरु पाएन पाउन सकेन । इनरुवा नगरपालिका लाई राजनितिक कार्य कर्ता भर्नाको को केन्द्र को रूपमा मात्र सिमित राखे ।हामी सर्व साधारण जनता हरु ले तिरेको करबाट अहाको क्रम चारी हरु पाल्ने काम मात्र भएको देखियो। हाल २० वर्ष पछि हुन लागेको स्थानीय निकाय को निर्वाचन बाट यस इनरुवा नगर पालिका को जनता हरुले आफुले चुनेर पठाउने समय फ़ेरि आएको छ।नया नेतृत्व को नगर बासी हरु ले खोजी गरि रहेको छ।इनरुवा नगर पालिका भित्र बिकास को धेरै पुर्व धार हरु हुँदा हुदै कुनै किसिम को अहिलेसम्म बिकास निर्माण को कार्य हरु भए को देखिएको छैन ।झन झन दिन प्रतिदिन खस्क्दै गरेको देखिन्छ ।
अब हामी इनरुवा नगरबासी हरु ले सम्ग्र नगर बिकास को लागी हाम्रो होइन राम्रो नेतृत्व को खोजी गर्ने बेला आएको छ।न भए कयौं वर्ष पछी परिन्छ। तेसै ले इनरुवा नगर पालिक को सम्ग्र बिकास निर्माण को लागी इमानदार ,जुझारु ,मिलन्सार ,अहाहरुको चिर परिचीत ,सुभचिन्तक अहा हरु को बीच मा रहिआएको गरिब हरुको दुख सुख मा साथ दिने गरिब परिवार को म एस.एन.मेहता स्थानीय तहको निर्वाचन मा संघीय समाज वादी फोरम नेपाल को तर्फबाट मेयर पद मा उमेदवार दिदा कस्तो हुने थियो होला सल्लाह सुझाव सहित प्रतिक्रिया दिन हुन नगर बासी तथा जिल्ला बासी हरु बिनम्र अनुरोध छ।
सल्लाह सुझाव को लागि धन्यवाद !!!!!!
चुनाव चिन्ह हातले माते को मसाल हुनेछ।
Facebook Comments