Loading...
राष्ट्रिय प्रजातन्त्र पार्टीदवारा विभिन्न ७१ स्थानको उमेदवारी सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि को तर्फबाट विभिन्न ७१ स्थानको उमेदवारी सार्वजनिक गरेको छ ।
पार्टी प्रवक्ता सुशील कुमार श्रेष्ठका अनुसार सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका प्रमुखमा इन्द्र बहादुर भुजेल उपप्रमुखमा देवकी कार्की, दुधौली नगरपालिका प्रमुखमा निर्पराध भट्टराई, उप प्रमुखमा शारदा धामी , गोलन्जोर गाउँपालिका प्रमुखमा शेर बहादुर देवकोटा र उपप्रमुखमा सरिता बयलकोटी उठ्ने भएका छन् । सोही जिल्लाको फिक्कल गाउँपालिका प्रमुखमा श्याम तामाङ्ग उप प्रमुखमा टीका कुमारी खड्का, मरिणठाकुर गाउँपालिका प्रमुखमा डिल बहादुर थापा र उप प्रमुखमा अमृता माया सुनुवारसुनकोशी गाउँपालिका प्रमुखमा सुर्य बहादुर श्रेष्ठ, हरिहरपुरगढी गाउँँपालिका प्रमुखमा लक्ष्मी श्रेष्ठ र उप प्रमुखमा राम लाल राई उमेदवार हुने भएका छन् ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुखमा रामचन्द्र कँडेल उप प्रमुखमा रिता माझी,रामेछाप नगरपालिका प्रमुखमा सरस्वती श्रेष्ठ उप प्रमुखमा सिताराम ढकाल,खाँडादेवी गाउँपालिका प्रमुखमा ठाकुर लामा,गोकुलगंगा गाउँपालिका प्रमुखमा केदार बहादुर कार्की, दोरम्बा गाउँपालिका प्रमुखमा लाल बहादुर घिसिङ, लिखु गाउँपालिका प्रमुखमा गोरे बहादुर तामाङ्ग उमेदवार बन्ने भएका छन् ।
दोलखा जिल्लाको जिरी नगरपालिका प्रमुखमा फेसिमाया जिरेल उप प्रमुखमा रामकाजी खड्काभीमेश्वर नगरपालिका प्रमुखमा देवकी बुढाथोकी उप प्रमुखमा राजन शिवाकोटी उमेदवार बनेका छन् ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मधु अधिकारी, थाहा नगरपालिका प्रमुखमा हरेराम कार्की, इन्द्रसरोवर गाउँपालिका प्रमुखमा देव कुमार लामा,कैलाश गाउँपालिकाप्रमुखमा भिम लामा शान्ति थिङ्ग, बकैया गाउँपालिका प्रमुखमा लक्ष्मी जिम्बा धुव नारायण घिमिरे ,वाग्मती गाउँपालिका प्रमुखमा दिल बहादुर बल उप प्रमुखमा उमा कुमारी ब्लोन,भिमफेदी गाउँपालिका प्रमुखमा शिवराम थापा उपप्रमुखमा सानुमाया ब्लोन उमेदवार बन्ने भएका छन् । मकवानपुरगढी गाउँपालिका प्रमुखमा खिल प्रसाद चौलागाई र उप प्रमुखमा हिरादेवी हुँमागाई,मनहरि गाउँपालिका प्रमुखमा गोविन्द प्रसाद रिजाल उप प्रमुखमा माया कुमारी न्यौपाने उमेदवार बन्ने भएकी छन् ।
त्यस्तै कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा गिता गुरुङ्ग उप प्रमुखमा रमेश खत्री, अन्नपर्ण गाउँपालिका प्रमुखमा कुल बहादुर गुरुङ्ग, माछापुच्छ्रे गाउँपालिका प्रमुखमा शिव कुमार बास्तोला, मादी गाउँपालिका प्रमुखमा देउ बहादुर गुरुङ्ग उप प्रमुखमा ध्रुव्र थापा, रुपा गाउँपालिका इनद्रमान गुरुङ्ग उमेदवार बन्ने भएका छन् ।  त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका प्रमुखमा एकेन्द्र बहादुर रावल उप प्रमुखमा सन्जु बरुवाल, अन्नपूर्ण गाउँपालिका प्रमुखमा तिर्थ बहादुर खड्का उप प्रमुखमा ओमदेवी पुर्जा, धवलागिरी गाउँपालिका दिलिप गौचन र उपप्रमुखमा लिलु कुमारी छन्त्याल, मंगला गाउँपालिका प्रमुखमा योगेन्द्र मान शेरचन उप प्रमुखमा सपु विश्वकर्मा,मालिका गाउँपालिका प्रमुखमा चक्रपाणी कँडेल उप प्रमुखमा दिल कुमारी पुन, रघुगंगा गाउँपालिका प्रमुखमा अनु पुन र उप प्रमुखमा बुद्धिबहादुर कार्की उमेदवार बन्ने भएका छन् ।
त्यस्त वागलुङ जिल्लाको वागलुङ नगरपालिका प्रमुखमा सुरेन्द्र खड्का, जैमिनी नगरपालिका प्रमुखमा केशव सापकोटा उप प्रमुखमा विना के.सी., ढोरपाटन नगरपालिका प्रमुखमा निम बहादुर भण्डारी र उप प्रमुखमा नरमती बुढा, काठेखोला गाउँपालिका प्रमुखमा देवी प्रसाद कँडेल,ताराखोला गाउँपालिका प्रमुखमा भुमा देवी कँडेल उमेदवार बन्ने भएका छन् । रुकुम ज्जिलाको मुसीकोट नगरपालिका प्रमुखमा नविन मल्ल उप प्रमुखमा कल्पना नाथ योगी, चौरजहारी नगरपालिका प्रमुखमा मुुकु’न्द बहादुर शाह उप प्रमुखमा भगवती चन्द ,आठबिसकोट नगरपालिका प्रमुखमा टेक बहादुर उप प्रमुखमा चन्द लक्ष्मी शाही, पुथा उत्तरगंगा गाउँपालिका प्रमुखमा भक्ति पुन र उप प्रमुखमा हिरा बुढा, भूमे गाउँपालिका प्रमुखमा जमाना बुढा उप प्रमुखमा सिता पुन,सिस्ने गाउँपालिका प्रमुखमा सुधिर विक्रम शाह रउप प्रमुखमा पुष्पा शाह, बाँफिकोट गाउँपालिका प्रमुखमा खुम्बु खत्री र उप प्रमुखमा खम्ब कुमारी शाही उमेदवार बनेका छन् ।
त्यस्तै त्रिवेणी गाउँपालिका प्रमुखमा देविलाल खड्का हिरा के.सी.,सानीभेरी गाउँपालिका प्रमुखमा राम बहादुर पुन र उप प्रमुखमा निर्मला पुन उमेदवार बनेका छन् ।  दैलेख जिल्लाको नारायण नगरपालिका प्रमुखमा गंगाराम बस्नेत र उप प्रमुखमा कृष्ण कुमारी सिंह दुल्लु नगरपालिका प्रमुखमा गणेश प्रसाद उपाध्याय उप प्रमुखमा दुर्गा शाही, चामुण्डा विन्द्रासैनी नगरपालिका प्रमुखमा गोविन्द शाही उप प्रमुखमा मिना जैसी र महाबु गाउँपालिका प्रमुखमा रण बहादुर सिंह र उप प्रमुखमा कौशल्या सिंह उमेदवार बनेका छन् ।
त्यस्तै जाजरकोट जिल्लाको छेडागाड नगरपालिका प्रमुखमा जय बहादुर गिरी र उप प्रमुखमा टिका जैसी, त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा लक्ष्मण सिंह उप प्रमुखमा जय कुमारी परियार कुसे गाउँपालिका प्रमुखमा कृष्ण बहादुर सिंह उप प्रमुखमा कमला शाही,जुनीचाँदे गाउँपालिका प्रमुखमा लाल बहादुर रावत,बारेकोट गाउँपालिका प्रमुखमा मोहन सिंह , उप प्रमुखमा सुमित्रा कुमारी सिंह उमेदवा रबनेका छन् ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका प्रमुखमा सूर्य बहादुर शाही उप प्रमुखमा सुशिला मल्ल रास्कोट नगरपालिका प्रमुखमा कालि बहादुर शाही, तिलागुफा नगरपालिका प्रमुखमा धनसुर शाहीर उप प्रमुखमा बविता वि.क. पचालझरना गाउँपालिका प्रमुखमा कैला शाही , उप प्रमुखमा सुरेन्द्र शाही सान्नी त्रिवेणी गाउँपालिका प्रमुखमा विरजित बटाला उप प्रमुखमा शान्ति शाही, नरहरिनाथ गाउँपालिका प्रमुखमा धन बहादुर बटाला उप प्रमुखमा कौशिला बिष्ट, कालिका गाउँपालिका प्रमुखमा दिर्घराज शाही उप प्रमुखमा मिलीसरा शाही, महावै गाउँपालिका प्रमुखमा रण बहादुर शाही उप प्रमुखमा मिना सिंह, पलाता गाउँपालिका प्रमुखमा बाचु बम उप प्रमुखमा निरञ्जन बम उमेदवार बनेका छन् ।
त्यस्तै मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका प्रमुखमा बिरेन्द्र कार्की उप प्रमुखमा गौरिकला साउद, मुगुमकार्मारोग गाउँपालिका प्रमुखमा कुन्जङ्ग आग्मो तामाङ्ग उप प्रमुखमा नोर्के लामा,सोरु गाउँपालिका प्रमुखमा जगत बहादुर शाही र उप प्रमुखमा बेलु शाही, खत्याड गाउँपालिका प्रमुखमा मदम बहादुर मल्ल र उप प्रमुखमा जयलक्ष्मी मल्ल शाही उमेदवार बनेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *