Loading...
सरकारबाट फिर्ता आउने राप्रपाको निर्णय

काठमाडौं : संसदको चौथो ठूलो दल राप्रपा सरकारबाट फिर्ता भएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दलहरु नेपालीकांग्रेस र नेकपा माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेकामा असन्तुष्ट राप्रपाले मंगलबार सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *