Loading...
हिजो बेलुका मोर्चा भंग गरेको राजपाले आज किन गुहारे फोरम नेपाल

हालै गठन भएको राजपाको मधेशका १०-१२ जिल्ला बाहेक अन्य जिल्लामा शाखा वा बिसतार नभएका कारण फोरम नेपालले चुनाबमा भाग लिइ ठुलो पार्टी बन्ने आसन्कामा मधेशी जनतालाई भ्रममा पार्न मोर्चा नै बिघटन गरेको छ । स्रोतका अनुसार ६ वटा पार्टी एकभए पछी पार्टीमा ठुलो पार्टी बनेको घमन्ड पनि धेरै हुन थालेको छ ।

सङ्हीय समाजबादी फोरम नेपाल देशै भर बिसतार भएको र चुनाबमा राम्रो जित हासिल गर्न सक्ने थाहा पाएपछी आफुहरुको सिट मधेशमा सुरक्षित गर्न उपेन्द्र यादव चुनाबमा गए भन्दै मधेशी जनतालाई भडकाउदै मोर्चा नै भङ गरेका छ्न । आज पत्रकार सम्मेलन गरेकै बेला राजपाका केहि नेताहरु फोरम नेपालको कार्यालयबाट निस्केका थिए । फोरम नेपालका रास्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलन मै भने हिजो उहाहरु मोर्चा भंग गर्नु भयो र अहिले मिलेर चुनाबमा लडनुपर्छ भन्न आउनु भयो यसको मतलब अर्को चुनाबमा उहाहरु भाग लिदै हुनुहुन्छ ।

एक नेताका अनुसार फोरम नेपाल बाहेक राजपाका अधिकान्श नेताहरु पटक पटक मन्त्री बनेका छन तर मधेशका मुदा कहिल्यै उठाएन त्यही डरले फोरम नेपाल सँग उनिहरु मोर्चा बन्दी गरेका थिए । हाल आफ्नै पार्टी ठुलो भएको एकलै आन्दोलन गर्न सकिन्छ भन्ने सोच राजपा म भएपनी फोरम नेपाल बाहेक उनिहरु झिङा समेत मार्न नसक्ने एक नेताहरुले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *