Loading...
डा. सी. के  राउतका कार्यकर्ताहरुले भने – मटु माथि ढुङगा राखी हाँस्नु परेछ र हाँसी हाँसी फाँसीको सजाय भोग्न तयार छौ (बिज्ञप्ति सहित )

रूपन्देही ,वैशाख २० स्वतन्त्र मधेश गठबन्धन रूपन्देहीको सबै स्वराजी पदाधिकारी, एवं कार्याकर्ताहरूलाई अवगत नै छ । कि फागुन सात गतेको मर्चवारको मजगावाँमा मनाउन गई रहेको प्रजातन्त्र दिवसमा रूपन्देही प्रहरीको व्यापक दमन पश्चात डा.सि.के.राउत सहित ४९ जना स्वराजी कार्याकर्ता माथि राज्य विप्लवको संगठन अपराधको मुद्दा दर्ता गरि ८ जनालाई दुई महिना सम्म हिरासतमा राखी दस हजार देखि पचिस हजार सम्मा धरौटीमा रिहा गरीएको छ । भने थप डा. सि.के.राउत सहित ४ जनालाई फरक फरक ठाउहरूबाट पक्राउ गरि हिरासतमा राखि प्रहरीले आदालतमा सुम्पेको थियो । तसर्थ गठबन्धन रूपन्देही अब यो प्रक्रियालाई नजिक बाट नियाल्दै यो गम्भीर विपय बस्तुमा सोच्न बाध्य हुँदै बाँकी परार देखाएका स्वराजी मध्ये हालमा ३७ जनाले नै आ.आफनो ठाउबाट प्रहरी वा आदालतमा गई हाजिर भई कानुनको सम्मान गरि गराई दिनु हुन अनुरोध गर्दछौ साथै हामी स्वराजीहरूमाथि न्यायलयले पनि अन्याय गर्दै आएको कुरा सबैमा सर्बबिक्तिदै छ । निर्दोश ब्यक्तिहरूबाट आदालतले पनि २५००० धरौटी माग गरि बिभेदको चरम सिमा पार गरेको छ । यसले पनि प्रष्ट हुन्छ । न्याय अन्य भन्दा पनि शाशक र गुलामको व्यवहारमा फरक पर्दो रहेछ । तै पनि मटु माथि ढुङगा राखी हाँस्नु परेछ । र हामी न्यायको लागि हाँसी हाँसी फाँसीको सजाय भोग्न तयार छौ । तर गुलामी बर्दाश गर्ने छैनौं । हामी अन्यायको सामना गर्छौ । प्रहरीले जे जति दुख दिए पनि भोग्न तयार छौ । अब हाम्रो केश आदालती प्रक्रियामा गई सक्दा पनि प्रहरी प्रशाशनले अनावश्यक रूपमा घर ,गाँउवाट छापा मारि प्रकाउ गर्ने शिलशिला जारी राखेको छ । हामी स्वराजी कहाँ कहिले प्रहरीबाट भागेका थियौं र ? हामी प्रहरीको सेवाको सधै सम्मान गरि फुलमाला वाहेक कहिले लात मार्यौ र ? हामी प्रहरी को अप्शब्दे गालीको बदला गालीनै कहिले दियौं र ? फेरी पनि हामी जुर्म सहदै आएका छौ । अब म ब्यक्तिगत रूपमा भन्न चहान्छु । मेरो माथि पनि रूपन्देही प्रहरीले जुन राज्य बिरूधको संगठन अपराध मुद्दा दर्ता गरेको छ । त्यसको लागि धेरै धेरै धन्यवाद र सम्मानित आदालतलाई पनि धन्यबाद भोपेन्द्र यादवको धरौटी रकम आदालतद्धारा उदघोषको पर्खाईमा छु करागार (जेल) जान तयार छु । तर न्यायलयले अन्याय गरेको बर्दाश गर्ने छैन । अन्यायको बिरूध संघर्ष जारी रहन्छ।हामी स्वराजी संग न्यायको नाममा आदालतले रकम असुल्ने कार्या जारी राखेको छ । स्वाराजी आफैमा भिखारी छन । यस्तो अवास्थामा आदालतले यिनिहरूसंग भीख माग्नु जायज वा नजायज निर्णय मधेशी जनसमुदायको हाथमा / साथमा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *