Loading...
एमालेदवारा संसदमा नाराबाजी, सभामुखले सांसदहरुको नाराबाजीतर्फ हेर्दै हेरिनन्

लगतै एमाले संसादहरु रोष्टम घेराउ गर्न आए । सभामुखले सांसदहरुको नाराबाजीतर्फ हेर्दै हेरिनन् र महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकिएको जानकारी दिइन् । संसद बैठक अघि सभामुखको आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति भएन । त्यही कारण एमालेले संसदमा नाराबाजी गरेको थियो ।

तर, सभामुखले नाराबाजीका बीच महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकेकी हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *