Loading...
महन्थ ठाकुरको निर्णयलाइ अादिवासी जनजाति राष्ट्रिय अन्दोलन, नेपालले भन्यो – ” मुसा बिरालोको खेल” (बिज्ञप्ति पढ्नुहोस )

मधेसी मोर्चा बाहेक संघीय गठबन्धनको औचित्य नदेख्ने संघर्षको बैठक छल्ने र भग्न खोज्ने अनि अहिले मधेसी मोर्च भंग भएको निर्णय गर्दै महन्तेहरुले आज संघीय गठबन्धनको नाममा मुसा बिरालोको खेल शुरुवात गरिएछ कहिले सम्म टिक्ने हो हेर्न बॉकी छ … संघर्षरत सम्बन्धित सबैलाइ चेतना होस … संघीय गठबन्धन भित्र कत्ति घटक छन र सङ्घीय समाजवादी फोरम, नेपालको नेत्ताहरुको नेतृत्वमा कत्ति संघर्ष समिति छ? र संघर्षलाइ सफल बनाउन कस्तो भुमिका खेलि रहेको छ? फार्केर हेर्नु जरुरी छ…
धन बहादुर तामाङ
संयोजक
राष्ट्रिय युवा फोर्स (बिशेष फोर्स)
अादिवासी जनजाति राष्ट्रिय अन्दोलन, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *