Loading...
न त कुनै मुद्धा न त कुनै आन्दोलन, सदाबहार मन्त्रि गच्छदार मन्त्रि बन्छन धमाधाम

नेपाल लोकतान्त्रिक फोरमले सरकारमा सहभागी जनाएका छन् । उनि उपप्रधान मन्त्रि तथा स्थानीय बिकाश मन्त्रि बनेका छन् । उनि सहित लोकतान्त्रिक फोरमले अझ २ वटा मन्त्रि पाएका छन् ।

लोकतान्त्रिक फोरमका जितेन्द्र नारायण देवले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि र गोपाल दहितले भुमि सुधार तथा ब्यबस्था मन्त्रि पाएका छन् । गच्छदार मन्त्रि बनेको १२ औ पटक हो विजय गच्छदारका पार्टी नेपालको इतिहासमा न त त्यस्तो कुनै आन्दोलन गरेको छ भने न त जनतालाइ आन्दोलन गर्छु भनेर आस्वाशन दिएको छ । उनि सबैको सरकारमा सहभागी हुने सदाबहार मन्त्रि हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *