Loading...
प्रधानमन्त्रीले वास्ता नै नगरे पछि महन्थ ठाकुरको गठबन्धनले आज आन्दोलनको घोषणा गर्ने

काठमाडौ वैशाख २६ गते । सविधान संशोधन नगरि वैशाख ३१ गते चुनाव भइरहेको प्रति राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्प कमल दाहाल लाइ भेटेर गुनासो गर्नुभएको छ । प्रधानमन्त्री निवासमा सत्तारुढ तथा प्रतिपक्ष दलसँग महन्थ ठाकुरको संघीय गठबन्धनले गरेको छलफलमा वैशाख ३१ गते हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन गर्ने कुरा थियो तर त्यो नगरिकन चुनाव गराउन लागेको गुनासो गर्दै संशोधन विधेयक पारित नभएसम्म राजपा चुनावमा भाग नलिने अडान राखेको थियो ।

                                                                                    जवाफमा प्रधानमन्त्री प्रचण्डले विधेयक पारित गराउनका लागि आफ्नो प्रयास जारि रहेकोमा किच किच नगरिकन बैशाख ३१ को चुनाब मा सघाउन प्रधान मन्त्रिले भनेपछि राजपाका नेताहरु फर्केका थियो । स्रोत का अनुशार निर्वाचन को मुख मा प्रधानमन्त्री ले गठबन्धन लाइ खासै महत्व नदिए पछि गठबन्धनकाे बैठक आज बस्दै छ सम्भव तह आज गठबन्धन ले आजै अान्दाेलनकाे कार्यक्रम घाेषणा गर्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *