Loading...
कुलमानले रुदै भने एलइडी बल्ब खरिदबाट देशलाई ८ अर्ब फाइदा भएको माफियाले हेर्न चाहेन (भिडियो सहित)

काठमाडौं- बैशाख २७ । बिद्युत प्राधिरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदबाट प्राधिकरणलाई करीब ८ अर्ब फाइदा हुने बताएका छन । एलइडी बल्ब खरिदमा ठुलो घोटाला भएको समाचार प्रकाशित भएपछि घिसिङले त्यसको खण्डन गर्दे प्राधिकरणलाई थप फाइदा हुने कार्य आफुबाट भएको दाबी गरेका हुन ।

आफू माथि षडयन्त्रमुलक ढंगबाट आक्षेप लगाउने काम भएको भन्दै एलइडी बल्ब खरिदमा कुनै गलत काम भएको भए झुन्डाउन चुनौती पनि दिए । प्राधिरणमा माफियाहरुको जालो तहसनहस पारेकोमा आफु बिरुद्ध माफियाहरु षडयन्त्रमा लागेको उनले आरोप लगाए ।

घिसिङले पत्रकार सम्मेलनमा के भने भिडियोमा हेर्नु …

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *