Loading...
उपेन्द यादव बिनाको गठबन्धनको आन्दोलन मोटर साइकल र्याली र बिरोध सभामा सिमित, चुनाब हुने ठाउमा आन्दोलन नगर्ने

दोस्रो चुनाब भन्दा पहिला सम्बिधान सन्शोधन गर्ने सहमती गरेको मोर्चाले हिजो एका एक प्रधानमन्त्री पुष्प कमल दाहाल लाई भेटेपछी प्रधानमन्त्री ले वास्ता नै नगरे पछी गठबन्धनले आन्दोलनको कार्यकरम सार्बजनिक गरेको छ । उपेन्द्र यादव बिनाको आन्दोलन मोटर साइकल र्यालीमा सिमित भएको छ । स्रोतका अनुशार गठबन्धन र प्रधानमन्त्री बिच दोस्रो चुनाब भन्दा पहिला सम्बिधान सन्शोधन गर्ने सहमती भएको थियो । जस अनुशार मधेश आन्दोलनका मसिहा उपेन्द्र यादव नै चुनाबमा गैसकेका छन भने उनले पटक पटक भनिसकेका छन “दोस्रो चुनाब भन्दा पहिला सम्बिधान सन्शोधन भएन भने पहिलो चुनाबको बक्सा हरु दम्फिङ साइड अर्थत फोहोर मा फ्या लिन्छ । तै पनि फोरम नेपालको भोट काट्न राजपाले मोर्चा नै भङ गरेर आन्दोलन गरेपछी २९ गते बिरोध सभा र १ गते मोटर साइकल र्याली जस्तो आन्दोलन सार्बजनिक गरेको छ । बुरोध सभा निर्वाचन नभएको ठाउमा हुने समेत गठबन्धनले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *