Loading...
सिके राउतका कार्यकर्ताहरुलाई पुलिसको त्रास्, बिना कसुर पक्राउ पर्छन कार्यकर्ता ! ( बिज्ञप्ती सहित्)

गएको बर्ष लुम्बिनीमा विभिन्न देश विदेशवाट पाल्नु भाएका पाहुनाहरूको स्वागत स्वरूप गठबन्धन रूपन्देही डा. सि. के. राउतका स्वराजी कार्याकर्ताहरू लुम्बिनीको मेला प्राङ्गणमा पुगेका थिए । फल स्वरूप नेपाली फिराङगी प्रहरीले स्वागत गर्न रोक लगाई ३२ जना स्वराजीहरूलाई गिराफ्तार गरि २० जना माथि मुद्दा चलाई १४ दिन सम्म हिरासतमा रखेको दिन आज एक बर्ष पूरा भएको छ । सोही दिनको अवसर परेको हुनाले रूपन्देही प्रहरी प्रशासनमा यश बर्ष पनि स्वराजीहरूको कुनै न कुनै कार्यक्रम होला भनि शंका गरि रखेको अवस्था सिर्जना भएको छ । तर्सथ यश बर्ष लुम्बिनीमा देश बिदेशबाट महात्वपुर्ण पाहुनाहरूको आगमन नभएको हुनाले गठबन्धन रूपन्देहीका स्वराजीहरूद्धारा कुनै किसिमको कार्यक्रम नभएको जानकारी गराउन चहान्छौ । साथै यश बर्ष पनि सि. के.राउतको कार्यकर्ता भन्दै सर्बसधारण मधेशी युवा, जनता, बिद्यार्थीहरूलाई मेलामा प्रबेश निशेध र दुर्ववहार नगरि गराई दिनु हुन र स्वराजी समेतलाई मेला हेर्न उचित बाताबरण मिलाई दिनु हुन रूपन्देही प्रहरी प्रशासनसंग स्वतन्त्र मधेश गठबन्धन रूपन्देही हार्दिक अनुरोध गर्दछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *