Loading...
महन्थ ठाकुरले माङे माफी, गठबन्धनको सम्योजक उपेन्द्र यादव नै भएको ठाकुरको भनाइ

अन्तत भारतीय भाजपा पार्टीबाट प्रभाबीत भई खोलीएका जातीय पार्टी राजपाका अदक्ष्य महन्त ठाकुरले संघीय गठबन्धनका संयोजक उपेन्द्र यादबलाई टेलीफोन गरी आफुबाट गल्ती भएको र आफुलाई र आफ्नो पार्टीलाई उपेन्द्र यादबको नेतृत्वा स्वीकार भएको प्रष्ट पारेका छन ।अर्को प्रसङगमा ठाकुरले आफ्नो संगठन मदेशका ८/१० वटा सिमित जील्लाहरुमा मात्रा भएकोले उत्पिडनमा परेका नेपालीहरुको मुक्त्तीको आन्दोलको अभियान नेपाल अधिराज्यभरी शसक्त्त संगठन भएको पार्टी संघीय समाजबादी फोरमका अदक्ष्य उपेन्द्र यादबको नेतृत्वामा मात्रा सफल हुने बिचार स्पष्ट राख्नुभएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *