Loading...
पर्सा देखि कतार सम्म फोरम नेपालमा पार्टि प्रवेश गर्नेको लर्को ( उत्कृष्ट १० वटा फोटो सहित )

सरोज खिलाडी

सङ्घीय समाजवादी फोरम, नेपालको लोकप्रियता बढदै गएको छ । सङ्घीय समाजवादी फोरम, नेपालमा नेपालका मधेश पहाड र हिमाल बाट मात्र नभई विदेशमा समेत पार्टि प्रवेश गर्न थालेका छन् ।

सङ्घीय समाजवादी फोरम, नेपालको प्रवास सङ्गठन नेपाली सङ्घीय समाज कतारको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता ससफो नेपाल प्रवेश गरेका हुन् । त्यसैगरि  सघीय समाजबादी फोरम नेपाल बीरगज २३ प्रसौनीमा भएको रात्री शभा तथा बृहत् पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि सयकडौ फोरम नेपालमा प्रबेश गरेका छन। फोरम नेपाल का नेताहरुले नव प्रबेशीहरूलाई टिका लगाई पार्टी प्रबेश गराएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *