Loading...
कांग्रेश एमाले र माओबादिले फेरि जिते काठमाडौँको खाल्डो समेत नपुर्ने पबित्र बज्राचार्यको ठोकुवा, काठमाडौँबाशीले बिकाश गर्नेलाइ मत हाल्ने बज्राचार्यको विश्वाश

सरोज खिलाडी

संघिय समाजबादी फोरम नेपालका काठमाडौँ जिल्लाका मेयर उमेदवार पबित्र बज्राचार्यले काठमाडौँको बिकाशको लागि आफू र आफ्नो पार्टिका उमेदवारहरु लाइ काठमाडौँ बाशीले मत हाल्ने बताउनु भएको छ । उहाले काठमाडौँ बाशी अहिले धेरै नै सचेत भै सकेको हुनाले दलगत रुपमा नगएर आफूलाइ मत हाल्नेमा आशाबादी रहेको समेत बताउनु भएको छ ।

उहाले बर्षौ देखि अहिले सम्म काठमाडौँलाइ सुधार्न नसकेको कांग्रेश एमाले र माओबादिले अब फेरि जितेर आए काठमाडौँमा भएको खाल्डो समेत नपुर्ने ठोकुवा समेत गर्नु भएको छ । एक फरक प्रशंगमा उहाले अब आफु केहि पनि नबोल्ने, काठमाडौँको बिकाशको लागि उपयुक्त मेयर काठमाडौँ बाशीले आफै छान्ने र त्यो पनि दलगत रुपमा नभएर बुध्धी बिबेक प्रयोग गरेर समेत बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *