
घनश्याम चौधरी,, 2017/5/14 तारिख/आइतबार/मलेसिया:=””थरुहट/थारुवान बिकासको निम्ति””थरुहट पहिचानको निम्ति”र थारु युवाहरुमा एकताको निम्ति स्थापना गरिएको प्रवासी थारु सेवा समाजको तेस्रो बैठक तथा अन्तरकृया भेला कार्यक्रम सम्पन्न भएको छ। आज मलेसियाको राजधानी कोललम्पुरमा बसेको बैठकमा नवलपरासीमा बन्दै गरेको “थारु राष्ट्रिय सङग्रहालय”को लागी र टिकापुर घटनाको पिडित जेल बन्दी “लाहुराम चौधरीको घर जग्गा लिलाम” हुन बाट जोगाउन पनि थारु सेवा समाज मलेसियाले सक्दो आर्थिक सहयोग गर्ने बारे बिशेष छ्लफल गरिएको समाजका अध्यक्ष आर एन चौधरी थारुले हमार सनेश ड्टकमलाई बताउनु भयो। भेला कार्यक्रम संचालन संस्थाको सह-सचिब प्रजेश थारुले गरेको थियो भने मलेसियामा रोजगारीको सिलसिलामा बसि राख्नु भएका र यस् थारु सेवा समाजमा आवद्ध हुन चाहने,आउनु भएका नयाँ नयाँ सदस्यहरुलाई समाजका महिला उपाध्यक्ष सरिता चौधरीले खादा,दोसाला ओढाइ स्वागत गर्नु भएको थियो। कार्यक्रममा थारु सेवा समाजका संस्थापक अध्यक्ष आर एन चौधरी थारुले मलेसियामा बसि राख्नु भएका हरेक थारु युवा,बुद्धिजीवी,अगुवाहरुलाइ यस् संस्थामा आबद्ध भएर थारु/चौधरी र थरुहटको सेवा गर्न,लोप हुन लागेको थरुहट पहिचानलाई मलेसियामा मात्र नभइ हरेक देशमा नै थारु संघ संस्था खोल्नु पर्ने र ती सबै संस्थाले सक्दो थरुहट भुमीको रक्षा गर्नु पर्ने थारु युवाहरुलाइ एकताको क्षुत्रमा बाध्न सक्दो भुमिका खेल्नु पर्ने जोड तोडको साथ लाग्नु पर्ने धारणा राख्नु भयो,आग्रह गर्नु भयो भने साथै मलेसियाको एउटा प्रान्त जोहोर बारुमा नि यस् संस्थाको सङगठन चाडै नै निर्माण गर्ने बताउनु भयो ।त्यसै गरि उपाध्यक्ष तिलक थारुले अब चाहिँ आउने दिनमा यस् संगठ्नलाई अझ बलियो बनाउने र मलेसियामा रहेका हरेक थारु युवा बुद्धिजीवीहरुलाइ एकताको क्षुत्रमा बाध्न आफू सधै तत्पर रहने बताउनु भयो भने संस्थाकै महा सचिब दिपेश चौधरीले बिदेशमा भएका हरेक जातिय संस्था भन्दा यो संस्थालाई हामी सबै मिलिजुलि अग्रपङक्तिमा लान भन्नू भयो भने सचिब मनिराम थारुले आफू सधै थारु समाजको सेवामा समर्पित रहने कुरा राख्नु भयो त्यसै गरि संस्थाको बैठकमा उपस्थित अन्य बक्ताहरुले पनि थारु सेवा समाजलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतीबद्धता ब्यक्त गर्नु भयो। हाल सम्म यस् प्रवासी थारु सेवा समाज मलेसियामा आबद्ध कार्य समिती सदस्यहरुहरुको नमावलि निम्न प्रकारको रहेको छ। आर एन चौधरी थारु/घनश्याम चौधरी:-(संस्थापक अध्यक्ष/जिल्ला/बारा) तिलक थारु:-(उपाध्यक्ष/नवलपरासी ) सरिता चौधरी:- (महिला उपाध्यक्ष/जिल्ला/सुनसरि) हरिश्याम चौधरी:-(कोषाध्यक्ष/जिल्ला/बारा) चन्द्रलाल चौधरी:-(सह-कोषाध्यक्ष/जिल्ला/कन्चनपुर) मनिराम थारु:-(सचिब/जिल्ला/कपिलबस्तु) दिपेश चौधरी:-(महासचिब/जिल्ला/दाङ) प्रजेश थारु:-(सह-सचिब/जिल्ला/कपिलबस्तु) भागवत चौधरी:-(सँचार सचिब/जिल्ला/सप्तरी) कुलानन्द चौधरी:-(सँचार सचिब/जिल्ला/सप्तरी) अजय चौधरी:-(सँचार सचिब/जिल्ला/बारा) खेम बहादुर महतो:-(संचार सचिब प्रमुख/जिल्ला/नवलपरासी) सुरेन्द्र प्रसाद चौधरी:-(सदस्य सचिब/जिल्ला/सप्तरी) राजेश कुमार चौधरी:-(वरिष्ठ सल्लाहकार/जिल्ला/सुनसरि) रमेश पजियार थारु:-(वरिष्ठ सल्लाहकार/जिल्ला/नवलपरासी) राम कृष्ण चौधरी:-(वरिष्ठ सल्लाहकार/जिल्ला/नवलपरासी) प्रमोद चौधरी:-(संयोजक सल्लाहकार/जिल्ला/बारा) आनन्द चौधरी:-(सल्लाहकार/जिल्ला/बारा) राम प्रसाद बिश्वास थारु:-(सल्लाहकार/जिल्ला/मोरङ) [सदस्यहरु] सुभाष चौधरी:- (बारा) अक्षय कुमार थारु:-(कपिलवस्तु) राम थारु:-(सप्तरी) बिनोद चौधरी:-(मोरङ) राम चन्द्र चौधरी:- (कैलाली) भेषराज चौधरी :- (नवलपरासी) राजेन्द्र चौधरी :- (कपिलवस्तु) सुन्दर थारु :- (नवलपरासी) अरबिन्द चौधरी:- (सर्लाही) दिपेन्द्र प्रसाद चौधरी :- (सप्तरी) चन्द्र बहादुर राजबँशि थारु:- (बर्दिया) मनोज चौधरी :- (बारा) प्रमोद कुशुम चौधरी:- (दाङ) श्याम नारायण चौधरी :- (दाङ) उजर नारायण चौधरी:- (नवलपरासी) रामकान्त चौधरी:-(सप्तरी) मनोज चौधरी:- (बारा) बिन्दु प्रसाद चौधरी:-(बारा) सिकेन्द्र चौधरी:-(सुनसरी) तुलसि राम चौधरी:-(सुनसरी) चिरञ्जीवी चौधरी:-(सुनसरी) संजीव प्रसाद माझी चौधरी:-(मोरङ) बिक्रम चौधरी:-(मोरङ) कृष्ण बहादुर चौधरी:-(दाङ)
Facebook Comments