Loading...
समाजवादीको गाँउ कमिटि बिस्तारसुनसरीको छिटाहमा संघीय समाजवादी फोरम नेपालको छिटाह गाँउ कमिटि गठन भएको छ ।

ध्रुव नारायण चौधरीको संयोजकत्वमा १३ सदस्य कमिटि गठन भएको हो । उपाध्यक्षमा तेज नारायण साह, सचिब हरि शंकर कर्ण, सह सचिबमा चित नारायण यादव, कोषाध्यक्षमा चन्देश्वर मंडल सदस्यहरु वाहादुर चौधरी बेचनसाह लगायत रहेका छन । यस्तै गाँउ कमिटिको सल्लाहकारमा बद्री यादव र भुवनेश्वर यादव रहनु भएको छ । संघीय समाजवादी युवा फोरमका केन्द्रिय सदस्य रन्जित गोश्वामीको आथित्यतामा भएको उक्त विस्तार भेलामा समाजवादी फोरमका जिल्ला तथा क्षेत्रिय नेताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *