Loading...
फोरम नेपाल रौतहट संयोजकमा धर्मेन्द्र पटेल

नरेन्द्र साह। रौतहट, जेठ २ । लामो समयको विवाद पछि संघिय समाजवादी फोरम नेपाल रौतहटको अध्यक्षमा युवा नेता धर्मेन्द्र पटेल चयन हुनु भएको छ ।आज मंगलवार संघिय समाजादी फोरम नेपाल तराई÷मधेश तदर्थ समिति जनकपुरको निर्णय अनुसार धर्मेन्द्र पटेल पटेको समयोजक्तवमा ३१ सदस्यि जिल्ला तदर्थ समिति गठन गरिएको जनाएको छ ।गठीत समितिमा जयराम महतो, जवाहर यादव, शंकर यादव, डां. अवदुल समत, जयप्रकाश महतो सहितका नेताहरु रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *