Loading...
५१ स्थानीय तहको नतिजा आयो, हेर्नुस् कहाँ कसले जिते ? (सूचीसहित)

Abhimanyu patel काठमाडौं ३ जेठ ।बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत बुधबार बिहान १ बजेसम्म ५१ तहको मतगणना सम्पन्न भएको छ ।५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ । उसले तीन नगरपालिकासहित २१ स्थानीय तहमा बिजय हासिल गरेको छ ।त्यस्तै नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन । कांग्रेसले एउटा नगरपालिकासहित १६ स्थानीय तह जितेको छ भने माओवादीले १ नगरपालिकासहित १२ स्थानीय तहमा जित हासिल गरेको छ ।मुस्ताङ र डोल्पाका एक एक गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले गाउँपालिका प्रमुख जितेका छन् ।

मुस्ताङको दालोमे गाउँपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार बिजयी बनेका हुन् ।एमालेले जितेका स्थानीय तहमहांकाल गाउँपालिका, ललितपुरदेवघाट गाउँपालिका, तनहुँगोसाइँकुण्ड गाउँपालिका, रसुवाशे–फोक्शुण्डो गाउँपालिका, डोल्पाठूली भेरी नगरपालिका, डोल्पाकाइके गाउँपालिका, डोल्पाशिवालय गाउँपालिका, जाजरकोटचामे गाउँपालिका, मनाङनेस्याङ गाउँपालिका, मनाङघरपझोङ गाउँपालिका, मुस्ताङमादी गाउँपालिका, कास्कीढोरचौर गाउँपालिका, सल्याननारायण नगरपिलका, दैलेखरूपा गाउँपालिका, कास्कीफेदीखोला गाउँपालिका, स्याङ्जाहरिनास गाउँपालिका स्याङ्जातीला गाउँपलिका, जुम्लामहाशीला गाउँपलिका,पर्वतअदानचुली गाउँपालिका हुम्लाभैरवी गाउँपालिका, दैलेखभेरी नगरपालिका, जाजरकोटकांग्रेसले जितेका स्थानीय तहकुशे गाउँपालिका, जाजरकोटबुङदीकाली गाउँपालिका, नवलपरासीतमानखोला गाउँपालिका, बाग्लुङनाशोङ गाउँपालिका, मनाङनार्फु गाउँपालिका, मनाङबाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङथासाङ गाउँपालिका, मुस्ताङलोमन्थाङ गाउँपालिका, मुस्ताङडुंगेश्वर गाउँपालिका, दैलेखपाताराशी गाउँपालिका, जुम्लागोलन्जोर गाउँपालिका, सिन्धुलीविनयी त्रिवेणी गाउँपालिकात्रिवेणी गाउँपालिका सल्यानचुमनुब्री गाउँपालिका, गोरखामध्यनेपाल नगरपालिका, लमजुङउत्तरगया गाउँपालिका, रसुवामाओवादी केन्द्रले जितेका स्थानीय तहमुड्केचुला गाउँपालिका, डोल्पाजगदुल्ला गाउँपालिका, डोल्पागुठीचौर गाउँपालिका, जुम्लाहिमा गाउँपालिका, जुम्लासान्नी त्रिवेणी गाउँपालिका, कालिकोटसानीभेरी गाउँपालिका, रुकुमताँजाकोट गाउँपालिका, हुम्लामरिण गाउँपालिका, सिन्धुलीबन्दिपुर गाउँपालिका तनहुँमुसीकोट नगरपिलका, रूकुमदार्मा गाउँपालिका, सल्यानकोन्ज्योसोम गाउँपालिका, ललितपुरस्वतन्त्रले जितेको स्थानीय तहतेञ्जोङ छिरिङ, दालोमे गाउँपालिका, मुस्ताङतेम्बा गुरूङ, डोल्पोबुद्ध गाउँपालिका, डोल्पा

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *