Loading...
नेकपा माओबादी केन्द्रका राम लामा नुवाकोेट ककनी गाँउपालिका वडा नम्बर ५ कोे वडाध्यक्षमा बिजयी

ककनी/नुवाकोट-जेष्ठ ३ । नुवाकोेट ककनी गाँउपालिका वडा नम्बर ५ मा नेकपा माओबादी केन्द्रले बिजयी हासिल गरेको छ । नेकपा माओबादी केन्द्रका तर्फबाट सो गाँउपलिकामा वडाध्यक्ष सहित बहुमत सदस्यले जित हात पारेको हो ।

माओबादी केन्द्रका तर्फबाट वडाध्यक्षमा राम लामा र सदस्यहरुमा जुनु शार्की र शानुकान्छा लामा बिजयी भएका छन । अन्य दुई सदस्यमा भने नेकपा एमालेका तर्फबाट कृष्ण बहादुर घले र भक्त कमारी लामा बिजयी भएका छन ।

लामाले नेकपा एमालेका उम्मेदवार ललित लामालाई ८ मतले पराजित गरेका हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *