
नुवाकोट – जेष्ठ ५ । ककनी गाउपालिकामा माओबादी केन्द्रले बिजयी हासिल गरेको छ । माओबादी केन्द्रले नुवाकोटको ककनी गाउपालिकामा प्रमुख उप प्रमुख सहित अधिकास स्थानमा जित हात पारेको छ ।
प्रमुखमा मान बहादुर तामाङले निकटतम प्रतिद्वन्दी नेपाली काङ्रेसका दिपेश लामालाई भारी मत अन्तरले पराजित गरेको हो । तामाङ 4534 मतका साथ बिजयी भएका हुन भने उनको निकटतम प्रतिद्वन्दीले 3551 मत प्राप्त गरेको थियो ।
उप प्रमुखमा माओबादी केन्द्र कै तर्फबाट सिता खतिवडा लामा बिजयी भएका छन ।
Facebook Comments