
सरोज मिश्रा धनुषाका प्रमुख जिल्ला अधिकारी ज्यूले लेखन दासहरुलाई आफ्नै कार्यालयमा बोलाएर झापडै झापड़ले योभन्दै कुटे, की सेवाग्रही संग बढ़ी पैसा अशुली गर्दै छलेखन दासहरु ले !यदि लेखन दासहरुले बास्तवमा गल्तीनै गरेको हो भने पीटने अधिकार सीडीओ ले कसरी पायो त ! यदि यसरी बोलाई बोलाई सजायको रुपमा सीडीओले आफै कूट पिट गर्न थाल्योभने, अदालत र कानूनको के मतलब !लेखन दास इकाई कमिटीका अध्यक्ष यादब समेतलाई सीडीओले कुटेका हुन !पत्रकारहरु ले सीडीओ संग कुटनु को कारण सोध्दा, सेवाग्रही संग बढ़ी पैसा असुली गरेकोले कारबाही गरेर पैसा फिरता गराएको जवाब दिए ! एउटा जिम्मेवार पदमा बसेका प्रमुख जिल्ला अधिकारीको यस्तो मनतब्य आफैमा लाजै मरनु सरह हो ! कानूनी प्रक्रिया थाहा न भएको हो की, एक चरणको चुनाब संपन्न हुने बितिकै आफ्नो पावरको दुरुपयोग गरेको हो ,बिचारनिय कुरा हो !यस घटनाको ब्याक्तिगत तवरमा र म आफ्नो संस्थाको तर्फबाट घोर निंदा एवं भर्त्सना गर्दछु !लेखा पढ़ी ( लेखन दास ) हरुसंग भएको अन्यायको बिरोध गर्नुको साथै वहाहरुले न्याय पाउनु पर्छ जोरदार मांग समेत गर्दछु !सीडीओ साहबलाइ एउटा कुराको जानकारी के गराउन चाहन्छु भने वहाको कार्यालय परिशर भीतर चिया पसल देखि लिएर कार्यकक्ष समेतमा भ्रष्टाचार , घूसखोरी भाई रहेको छ ! ५ रुपैयामा पाउनु पर्ने टिकट ७ मा १० मा सेवाग्रही हरुले किन्नू पर्छ ! सही काम गराउनेहरुले पनी वहाको कार्यालयमा नास्ता पानीको लागी केही न केही तिर्नै पर्ने बाध्यता हुन्छ, अन्यथा महिनौ सेवाग्रहिहरुलाईकार्यालय धाग्नु पर्ने हुन्छ ! इ सबकुराका लागी सीडीओ साहब निष्क्रिय र मात्र , ताकि ताकि मधेशी लेखन दासलाइ कुटन राम्ररी नै भ्याउनु भएको छ ! सरोकार वाला को ध्यान पुगोस !कारबाही गर्ने निकायले यस घटनामा संलग्न सम्पूर्णलेसजाय पाउनु पर्छ अन्यथा कानून माथी बिश्वास गर्नेहरु नराश हुने संकेत समेत यो घतानाले दर्शाई दिएकै हो ! यस्तो घतानाले गुंडा राज र पावर राज रहेको बोध गराऊछ !
Facebook Comments