Loading...
नेकपा एमालेले अब होच्याउने प्रवृत्ति संगै अश्लिलता समेत प्रदर्शन गर्दै काँग्रेस सभापति देउबा र प्रचण्डपुत्री रेणुलाई जोडेर यस्तो सम्म गर्यो (प्रमाण सहित)

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरु अहिले आफ्नो विकासे् एजेण्डा भन्दा पनि अरुलाई होच्याउने प्रवृत्तिको काम बढी गर्ने गरेका छन् । यो एमालेहरुको परम्परागत आदत नै हो । तर, पछिल्लो समय अरुलाई होच्याउने भन्दा पनि तल गिरेर उनीहरु अश्लिलता प्रदर्शन गर्नेतिर समेत सक्रिय हुन थालेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाईरल भएको छ । जसमा पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेर बहादुर देउवाले पुष्पकमल दाहालपुत्री रेणु दाहाललाई काखीमा च्यापेरउचालिरहेको कार्टुन भाईरल बनाईएको छ ।  मुलुकको प्रधानमन्त्री बनिसकेका व्यक्तिलाई  महिलाको इज्जतको कुनै वास्ता नै नगरी  यस्तो अश्लिल र अपमानजनक तस्वीरहरु  बनाएर तल देखाउने एमालेजान वा नेताले कहिले महिलाको पक्षमा काम गर्न शुरु गर्छन यो गम्भीर बिषय हो ।  हुन त एमालेक कार्यकर्ताहरुले पहिला पनि यस्ता काम हरु गर्दै आएका छन्र तर नेतृत्व तिनीहरुलाई रोक्नुको साटो बधबा दिदै आएको पनि भेटिदै आएको छ ।

महिलाको इज्जत  प्रतिष्ठालाई ख्याल नै नगरी गरिने राजनीतिले देशमा कसरी महिलालै आगाडी बढाउन सक्छ त एमाले, यो आजको गम्भीर चुनौती हो देशको लागि ।

स्रोत : नेपाल पाना

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *