Loading...
“संघीय लिम्बुवान ई-रिक्सा मजदुर मञ्च” दमक नगर कार्य समिति गठन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च-संघीय लिम्बुवान मञ्च, नेपाल को जनवर्गीय संगठन “संघीय लिम्बुवान ई-रिक्सा मजदुर मञ्च” श्री- नरेन्द्र लावतीको अध्यक्षतामा १५ सदस्यीय दमक नगर कार्य समिति गठन भएको छ,साथै सहित ३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ।
पार्टीका केन्द्रीय उपाध्यक्ष श्री- ज्ञानु हाङ ईम्बुङ ज्युको प्रमुख आतिथ्य, साथै केन्द्रीय उपाध्यक्ष श्री- नोनाम निङ्लेकु ज्युको विशेष आतिथ्यमा, पार्टीका नगर अध्यक्ष श्री- याम लोरिङ्देन को सभापतित्व र नगर सचिव श्री- मनु साम्पाङ राई र नगर सह-सचिव श्री- सुक बहादुर सोदेम्बा को संचालनमा उक्त गठन कार्यक्रम सम्पन्न भएको हो।

नव गठित “संघीय लिम्बुवान ई-रिक्सा मजदुर मञ्च” दमक नगर कार्य समितिको नामावलीमा  १. अध्यक्ष – नरेन्द्र लावती  २. उपाध्यक्ष – दिनेश लावती  ३. सचिव – मन कुमार राई  ४. कोषअध्यक्ष – पुन्य कुमार राई  ५ सदस्यहरु – जरि लाल तामाङ  ६. ” ” – रत्न ब. लिम्बू ७. ” ” – मदन राई  ८. ” ” – राजेन्द्र लावती ९. ” ” – मंगल सिङ लावती  १०. ” ” – नन्द हाङ लिम्बू  ११. ” ” – देउ प्र. फोम्बो १२. ” ” – कमल लिम्बू
१३. ” ” – उमेश कुमार भुजेल  लगायत रहेका छन्   त्यसैगरि  सल्लाहकार समितिमा १. खड्ग सेर्मा  २. सुरज साम्बा  ३. हरि कन्दङ्वा रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *