
९ जेष्ठ २०७४, मंगलवार प् काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री प्रचण्डले आज संसद बैठकमा बिशेष सम्बोधनगर्दै पदबाट राजीनामा दिने भएका छन् ।प्रधानमन्त्रीले आज दिउँसो १ बजे व्यवस्थापिका संसद बैठकमा विशेष सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवनलयले जनाएको छ ।प्रधानमन्त्रीको सम्बोधनका लागि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको छ ।
Facebook Comments