
नरेश कुमार पंडितजेष्ठ ११ खबर बिशेष डेस्कगाबिस प्रतापपुर पल्टुवा को खतवहीया मा आज बिभिन्न पार्टी परित्याग गरी राजपा नेपाल रौतहट मा प्रवेश गरेका छन। एमाले,कांग्रेस र माओवादी केन्द्र परितयाग गरी शेख कमरूल होदा, अमिन मिया धर्म नाथ पासवान सत्यनारायण साह को नेतृत्वमा सयकरौ जाना पार्टी परवेश गरेका छन।
कार्यक्रममा राजपा नेपाल का जिल्ला स्तरीय नेता तथा केन्द्रीय नेता का बिच सम्पन्न भएको छ। उक्त कार्यक्रममा एमाले, कांग्रेस र माओवादी केन्द्र परित्याग गरेका कार्यकर्ता जेठ ३१ मा हुनेस्थानीय तहको चुनाव बिना सन्सेाधन हुन न दिने पार्टी प्रबेश गर्ने कार्यकर्ताहरू कडा रुपमा प्रस्तुत भएका थिए। त्यस्तै राजपा नेपाल का मण्डलिय अध्यक्ष रामप्रवेश दास, रंधिर सिंह, बाबुलाल साह लगायत कमलेश सिंह, सुगान्धी देबी दास, बिजय दास, राजकुमार दास तत्मा, जिल्ला स्तरिय नेता का साथै पार्टीका सयकरौ कार्यकर्ता सहभागी रहेका थिए।
Facebook Comments