Loading...
चुनाव चिन्ह नपाएको झोंकमा राष्ट्रिय जनता पार्टी नेपालदवारा आन्दोलन घोषणा

चुनान चिन्ह छाता नपाए पछी अन्ततह राजपा नेपाल ले आन्दोलन को घोषणा गरेको छ । राजपा नेपाल ले घोष्ना गरेको आन्दोलन यस्तो रहेको छ ।

१३ गते- जिल्लाका सबै उ । म नगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस प्रदर्शनज्येष्ठ १४ गते- जिल्ला सदरमुकाम, नगरपालिका र गाउपालिकामा लाठी जुलुस प्रदर्शन​ , ज्येष्ठ १५ गते- विभिन्न संघ-संस्थाका प्रतिनिधि, उद्योगी-व्यापारी, बुद्धिजीवी, विभिन्न पेशाकर्मी, ​​​​​ पत्रकार, युवा, छात्र, मजदूर आदिको वृहत अन्तरक्रिया कार्यक्रम तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका शहीदहरुको सम्झनामा सबै मुख्य चौकचौराहामा मैनबत्ती बालि श्रद्धान्जलि दिने​ , ज्येष्ठ १६ गते- जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाऊंपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराव​ , ज्येष्ठ १७ गते- सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबाजारमा मसाल जुलुस प्रदर्शन​ज्येष्ठ १८ र १९ गते- मधेश-थरुहट-लिम्बुवान बन्द, आमहड़ताल उमेदवारी प्रक्रीयालाई सक्रियताका साथ अवरोध गर्न निर्णय गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *