Loading...
चुनाबमा जानका लागी राजपा नेपालले राख्यो नेपाली कांग्रेसका शीर्ष नेताहरु समक्ष यि तीनबुँदे सर्त ( सन्शोधन नहुने )

१३ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र शीर्ष नेताहरुलाई भेटेर चुनावमा सहभागिताका लागि तीनबुँदे सर्त राखेको छ l तीन बुन्दे सर्तहरुमा चुनावका लागि जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि, मुद्दा फिर्ता र दल दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने तीन सर्त कांग्रेस सभापति देउवासामू राखिएको छ । अन्यता चुनावमा भाग नलिने मात्र नभई तराई मधेसमा हुन नदिने उसले चेतावनी दिएको छ ।
जवाफमा काङ्रेशका नेताहरुले बिचार गर्ने भनेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *