Loading...
समाजबादी युवा फोरमका महासचिब तथा जुझारु युवा नेता अजय यादवले गरे उम्मेदवारी घोषणा

सिरहा १३ जेठ । संघिय समाजवादी फोरम,नेपालको सिरहा जिल्लाको बर्यारपट्ठी गाँउपालीकाको अध्यक्षमा समाजवादी युवा फोरमका महासचिव अजय कुमार यादवले उमेदवार घोषणा गरेका छन्।

यादवले भने – जेठ ३१ मा हुन लागेको दोस्रो चरणको स्थानिय चुनावमा पार्टीले तोकेको मापदण्डको आधारमा आपूm नै प्रमुख दाबेदार रहेको उनीले बताए । पार्टीको निर्णय नै आपूmलाई सर्वपरी हुने र यो पटक आपूmलाई पार्टीले विश्वास गर्ने र उक्त विश्वासलाई जनताबाट अनुमोदन गरी पार्टीलाई जित दिलाउने र स्थानीय स्तरमा जनताको सेवामा आफूलाई समर्पण गर्ने बताए ।

उक्त गाँउपालीकामा अरु तिन जना पनि आकांक्षीत उमेदवारहरु रहेको सिरहा पार्टीले जानकारी दिएको छ । जिल्ला पार्टीले भन्यो – यो स्थानिय चुनावमा धेरै साथीहरुले आपूmलाई उमेदवारीमा प्रस्तुत गर्नु भएको छ पद्दती र मापदण्डमा पर्ने साथीहरुलाई पार्टी टिकट दिने र अरुले उहाँहरुलाई सहयोग गर्नु पर्ने नत्र पार्टी कारवाही गर्ने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *