Loading...
मधेश, थरुहट, लिम्बूवान, किराँत लगायत चुनावी क्षेत्रमा फोरम नेपालको झन्डा र चुनाव चिन्ह मशाल बाक्लै ढंगले देखिन थाल्यो, चुनावी प्रचार प्रशार तीब्र

काठमाडौं १३, जेठ । स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकै गर्दा संघीय समाजवादी फोरम नेपालको चुनावी प्रचार प्रसार झन् तीब्र बनेको छ ।

मधेश, थरुहट, लिम्बूवान, किराँत जस्ता चुनावी क्षेत्रमा फोरम नेपालको झन्डा र चुनाव चिन्ह मशाल बाक्लै ढंगले देखिन थालेको छ । चुनावी प्रचारसँगै फोरम नेपालमा प्रवेश गर्नेको लहर पनि तीब्र बनेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *