
नरेश कुमार पंडितरौतहट जिल्लाको सदरमुकाम गौरमा आज सरकारको बिभैदकारी ब्यबहार र संबिधान संशोधनको बिषयलाई लिएरराजपा रौतहट द्वारा लाठी जुलूश प्रदर्शन गरिएको छ। सदरमुकामको क्रान्ति चौक देखि शुरु भएको लाठी जुलूश भन्सार हुदै, धड्कन चौक पुगेर कोणसभामा परिणत भएका थिए। सयकरौ संख्यामा रहेका नेता तथा कार्यकर्ता हरु हातमा लठी लिएर संविधान सन्सेाधन बिनाको चुनाव स्थगित गर लगायतका नारा लगाउँदै बिरोध प्रदर्शन गरेका छन्।
भएका लाठी जुलूश पार्टीका सवै मण्डलिय अध्यक्ष हरूको साथै, महिला नेत्री बिणा कुशवाहा, चन्दा साह, रमभा देबी यादव लगायत महिलाहरुको सहभागिता रहेको थियो।
Facebook Comments